१३ श्रावण २०८३, बुधबार | July 29, 2026

देशभर थपिए ३८१ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै थपिए ५७ जना



काठमाडौं । बुधबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ३५९ जनामा गरिएको पीसीआर परीक्षणमा जनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

संक्रमितमध्ये सबैभन्दा धेरे काठमाडौंमा थपिएका छन् । काठमाडौंमा ५७ जना संक्रमित थपिएका छन् । ललितपुरमा पनि ५ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

देशभर पछिल्लो २४ घण्टामा १३० जनामा संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : २६ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न