७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सरकारले भन्यो, – लकडाउन हुँदैन तर विद्यालय, सार्वजनिक यातायात र हवाई सेवा खुल्दैन



काठमाडौं । सरकारले पूर्ण लकडाउन गर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खटिवडाले सरकार अहिले पूर्ण लकडाउन गर्ने सोचमा नरहेको बताएका ह्न ।

जहाँ संक्रमणको जोखिम बढी हुन्छ, त्यस्तो ठाउँमा भने सेवा रोक्नुपर्ने खतिवडाले बताए । स्थानीयस्तरमा लकडाउन या निषेधाज्ञाबारे परिस्थिति हेरेर जिल्ला प्रशासनले निर्णयल लिनसक्ने उनले बताए । लकडाउनबारे अहिले त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै आम नागरिकलाई उनले आश्वास्त पारे ।

प्रवक्ता खतिवडाले अहिले नै सार्वजनिक यातायात, हवाई सेवा एवं विद्यालय कलेज खोल्ने अवस्था भने नरहेको जिकिर गरे । केही दिनभित्र सीसीएमसीको बैठक बसेर मात्रै सबै कुराको समीक्षा गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले जनाए ।

यस्तै, त्यस्तै विदेशमा अलपत्र अवस्थामा रहेका र स्वदेश फकाएउनै पर्ने अवस्थामा रहेकालाई ल्याउने र अरुलाई स्थिति सहज भएपछि नेपाल ल्याउने तयारी रहेको पनि डा. खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ५ : ३५ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२