४ श्रावण २०८३, सोमबार | July 21, 2026

सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमण पुष्टि



कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४९ जनाको नमुना परीक्षण गर्दा १७ जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबार कैलालीको टिकापुर, गोदावरी धनगढी र कञ्चनपुरको भिमदत्त नगरपालिकामा कोरोना संक्रमित फेला परेका हुन् ।

गोदावरी नगरपालिकामा २ महिला र १ पुरुष गरि ३ जना, टिकापुरमा ५ जना महिला र ७ जना पुरुष गरि १२ जना, धनगढीमा १ महिला र कञ्चनपुरको भिमदत्तनगरपालिकामा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ०७ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा