२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

चाडपर्वलाई मौलिकतामा ल्याउन सुझाव



साउन । एउटा फरक र विशेष सामाजिक महत्व बोकेको गाईजात्रा पर्वलाई मौलिक बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको शनिबार भएको ४ सय ३४ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली पर्व, संस्कृति जोगाउने गरि लाग्नुपर्ने बताएका हुन ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले गाईजात्रा नेवारी समुदायमा अाफना अाफन्तको मृत्युको सम्झनामा निकालिने बताए । मृतकको अात्मशान्तिको कामना गरि वियोगमा रहेका परिवारजनले गाईजात्रा निकालिएसंगै नेपाली समाजका विसंगति र राजनिति घोचपेच प्रस्तुत गर्ने पर्वका रुपमा लिईने उनले बताए । लक डाउनका कारण यो वर्ष खुम्चिनुपरेको कलाकारहरु समयको सदुपयोग गर्दै नया प्रविधिको प्रयोग गरेर गाईजात्रा विशेष बनाएका छन ।

ठुला स्टेज कार्यक्रम गरि मनाउने गाईजात्रा अहिले सामग्री बनाएर सामाजिक सन्जालमार्फत सावर्जनिक गरेका छन । समयसापेक्ष चल्दा उनिहरुको प्रहसन अाम दशर्कहरुले रुचाएका छन । धेरै कलाकारहरुका लागि यो विशेष पर्व बनेको छ ।

कार्यक्रममा स्थानिय युवा कलाकार प्रशन्न श्रेष्ठले तयार गरेको कोरोना भाईरस संक्रमण सम्बन्धि सचेतनाको भिडिया गित प्रस्तुत भएको थियो ।

वर्ष २०२०/२०२१ का एजि खिमानन्द भुषाल, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, सचिव दिपक भट्टराईले क्लबमा नया सदस्य दुर्गा देवि नेपाल, बन्दना श्रेष्ठ, भगवती अर्याललाई स्वागत गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ४९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात