२२ मंसिर २०८०, शुक्रबार | December 9, 2023

चाडपर्वलाई मौलिकतामा ल्याउन सुझाव



साउन । एउटा फरक र विशेष सामाजिक महत्व बोकेको गाईजात्रा पर्वलाई मौलिक बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको शनिबार भएको ४ सय ३४ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली पर्व, संस्कृति जोगाउने गरि लाग्नुपर्ने बताएका हुन ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले गाईजात्रा नेवारी समुदायमा अाफना अाफन्तको मृत्युको सम्झनामा निकालिने बताए । मृतकको अात्मशान्तिको कामना गरि वियोगमा रहेका परिवारजनले गाईजात्रा निकालिएसंगै नेपाली समाजका विसंगति र राजनिति घोचपेच प्रस्तुत गर्ने पर्वका रुपमा लिईने उनले बताए । लक डाउनका कारण यो वर्ष खुम्चिनुपरेको कलाकारहरु समयको सदुपयोग गर्दै नया प्रविधिको प्रयोग गरेर गाईजात्रा विशेष बनाएका छन ।

ठुला स्टेज कार्यक्रम गरि मनाउने गाईजात्रा अहिले सामग्री बनाएर सामाजिक सन्जालमार्फत सावर्जनिक गरेका छन । समयसापेक्ष चल्दा उनिहरुको प्रहसन अाम दशर्कहरुले रुचाएका छन । धेरै कलाकारहरुका लागि यो विशेष पर्व बनेको छ ।

कार्यक्रममा स्थानिय युवा कलाकार प्रशन्न श्रेष्ठले तयार गरेको कोरोना भाईरस संक्रमण सम्बन्धि सचेतनाको भिडिया गित प्रस्तुत भएको थियो ।

वर्ष २०२०/२०२१ का एजि खिमानन्द भुषाल, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, सचिव दिपक भट्टराईले क्लबमा नया सदस्य दुर्गा देवि नेपाल, बन्दना श्रेष्ठ, भगवती अर्याललाई स्वागत गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ४९ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved