२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



पोखरा । लामो समयदेखि कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु नदेखिएको गण्डकी प्रदेशमा पुनः एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको गए राति मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

ती पुरुषलाई गत साउन १७ गते अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो । तर, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो । उनी मधुमेहका बिरामी रहेका थिए ।

यसअघि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यससँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : १७ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल