३२ असार २०८३, बिहिबार | July 16, 2026

राज्यले नहेरेको भन्दै बाढीपिडितका लागि राहत जुटाउँदै उद्योग बाणिज्य संघ बाजुरा



बाजुरा । बाजुरा जिल्लामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित भएका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ ।

बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा सदरमुकाम मार्तडीमा रहेका व्यापारीहरूबाट जिल्लाका बाढीपहिरो पिडितका लागि राहत जुटाउन सुरु गरिएको हो ।

बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका बाढि पिडितका लागि वितरण गरिने बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देववहादुर रोकायाले बताए । बिगतका वर्षहरु भन्दा यस वर्ष बर्षा र बाढी धेरै आएका कारण बाढि पिडितहरूको निकै विचल्लिमा परेको उनले बताए ।

अध्यक्ष रोकायाले पिडित परिवारका लागि खाद्यान्न र बसोबास का गर्ने र पिडित परिवारको खानपानका सम्बन्धमा स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकार मौन रहेको अध्यक्ष रोकायाले आरोप लगाए ।

रोकायाका अनुसार पिडित परिवारका लागि तत्कालिन राहतको लागि उद्योग बाणिज्य संघ र सदरमुकाममा रहेका ब्यापारिको सहयोगमा राहात संकलन गर्न लागिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३३ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही