२ पुस २०८२, बुधबार | December 18, 2025

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राडा. ढकाल नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल नियुक्त भएका छन् ।

त्रिभुन विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राडा. ढकाललाई आइतबार सहायक डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । सहायक डीनको कार्यकाल चार वर्ष हुनेगर्छ ।

ढकाल अहिले त्रिविकै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुख रहेका छन् ।

चितवनमा बोलिने दराईहरुको भाषामा ढकालले त्रिविबाटै विद्यावारिधी हासिल गरेका छन् ।

२०५५ सालबाट ढकालले त्रिविमा अध्यापन सेवा सुरु गरेका थिए ।

 

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ११ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल