१० भदौ २०८३, बुधबार | August 26, 2026

अधिकांस स्थानीयतहले लकडाउन गरेपछि रुपन्देहीमा आयो प्रशासनको जिल्ला ‘लकडाउन’को घोषणा



बुटवल । स्थानीय तहबाट धमाधम पालिकास्तरमा लकडाउन घोषणा गर्दै गएपछि रुपन्देहीको जिल्ला स्तरिय संकट ब्यवस्थापन केन्द्रले भाद्र ७ गते सम्म जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही जिल्ला भरीका लागि आज देखि लकडाउन गर्ने निर्णय गरिएको हो । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि रुपन्देही जिल्लामा लकडाउन गरिएकोे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

यद्देपी १ उपमहागर र ४ वटा नगरपालिका सहित रुपन्देहीमा ७ वडा पालिकाहरुले यस अघि नै लकडाउन घोषणा गरिसकेका छन् ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने तथा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका लागि भदौ ७ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम लकडाउनको घोषणा गरिएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ५ : १९ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका