२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको विदाई



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

सरकारले मंगलबार साँझ राष्ट्रपतिको सम्मानमा राष्ट्रिय सम्मान गर्ने निर्णय गरेको थियो ।

त्यसअघि बिहान उपप्रधानमन्त्री इश्वर पोखरेलले निवासमै पुगेर राष्ट्रिय झण्डा ओढाएर सम्मान श्रद्धान्जली अर्पण गरेका थिए ।

लमुजुङको पुस्तुन गाउँमा विक्रम संवत १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १ : १३ बजे

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी