२३ बैशाख २०८१, आइतबार | May 5, 2024

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । अछामबाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचि सांसद बोगटीले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

बोगटी ललितपुरमा बस्छन् । यसअघि उनकै टोलका एक जनालाई कोरोना संक्रमण भएको थियो । त्यसपछि बोगटीले पनि आफ्नो स्वाव नमुना परीक्षण गराएका थिए ।

साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पहिलो रिपोर्ट नेगेटिभ आए पनि दोस्रो रिपोर्ट मंगलबार पोजेटिभ आएको थियो ।

बोगटी अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

साउन १७ गते अछामबाट फर्किएका बोगटी साउन २५ गतेसम्म संसदीय समितिका बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ