२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

काठमाडौं उपत्यकामा थपिए १५९ संक्रमित, राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुँदै



काठमाडौं । काठमाडौं उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १३४ जना संक्रमित थपिएका छन् । जसमध्ये ४५ महिला र ८९ जना पुरुष रहेका छन् ।

यसैगरी ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकामा दिनदिनै संक्रमित बढ्न थालेपछि उपत्यकाभित्रका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ४ : ४२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात