१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

काठमाडौं उपत्यकामा थपिए १५९ संक्रमित, राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुँदै



काठमाडौं । काठमाडौं उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १३४ जना संक्रमित थपिएका छन् । जसमध्ये ४५ महिला र ८९ जना पुरुष रहेका छन् ।

यसैगरी ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकामा दिनदिनै संक्रमित बढ्न थालेपछि उपत्यकाभित्रका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ४२ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा