७ आश्विन २०८३, बुधबार | September 23, 2026

रौतहटमा एक पुजारीको गोली हानी हत्या



रौतहट । रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा बुधबार राति करिब साढे ९ बजे अज्ञात व्यक्तिले उनको गोली हानी हत्या गरेको प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्कासहितको टोली घटनास्थल पुगी अनुसन्धानमा जुटेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई