१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुन तोलामा १६ सय रुपैयाँ घट्यो, बिहीबारको मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम



काठमाडौं । बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । तोलामा १ लाख भन्दा माथि पुगेको सुनको मूल्य बिहीबार ओरालो लागेको हो ।

बिहीबार तोलामा १ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रति तोला तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधवार तोलाको १ लाख चार सय रुपैयाँमा सुनको कारोबार भएको थियो। मंगलबार भने तोलामा २ हजार २ सय रुपैयाले बढेर सुन १ लाख नाघेको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६० रुपैया कायम भएको छ । वुधवार तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भैरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने गर्छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : १८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान