२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६ जना, आजै थपिए २४ जना संक्रमित



कपिलवस्तु । कपिलवस्तुमामा आज थप २४ जनामा संक्रमित पुष्टी भए संगै संक्रमितको संख्या १ हजार ६ जना पुगेका छन । संक्रमित हुनेमा कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन ।

बिहिबार संक्रमण पुष्टि हुनेमा १० प्रहरी, बुटवलको कान्ति विद्यालयका एक सहित ४ विद्यार्थी, ३ व्यवसायी, हुलाक र भन्सारका एक एक कर्मचारी, नेपाल बैंकका एक कर्मचारी, गृहणी एक र ३ समुदायस्तरका जना छन ।

सिमावर्ती क्षेत्रमा रहेको कृष्णनगरमा समेत समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३ सय २९ नमुनामध्ये २४ पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजाको प्रतिक्षामा रहेको छ । कपिलवस्तु प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : ३८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार