१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा थपिए १६ कोरोना संक्रमित, १४ जना नेपालगन्जबासी २ जना बैंक कर्मचारी



नेपालगञ्ज । केहि दिन अलि सुस्त देखिएको बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिने क्रम शुक्रबार फेरी बढेको छ । शुक्रबार ४ बजे सम्म आएको बाँकेको पछिल्लो रिपोर्ट अनुसार जिल्लामा १६ जनाको संक्रमण पुष्टि हुँदा नेपालगन्ज मा मात्र १४ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना र राप्तीसोनारी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाबाट बर्दियाको बांसगढीका ६ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाँकेमा थपिएका संक्रमितमध्ये एक जना नेपाल बैंक लिमिटेड र एक जना सांग्रिला बैंकका कर्मचारी रहेका छन् । गत २४ घण्टामा ३ सय ५० जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : ३५ बजे

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन