१३ असार २०८३, शनिबार | June 28, 2026

नेकपा विवाद समाधान कार्यदलको सर्वसम्मत प्रतिवेदन अध्यक्षद्वयलाई हस्तान्तरण



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा साउन ३० गते गठन भएको कार्यदलले तयार पारेको सर्वसम्मत प्रतिवेदन शनिबार बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित अध्यक्षद्वयलाई कार्यदलका सबैसदस्यहरुको उपस्थितिमा संयोजक पौडेलले बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । कार्यदलले एकसातामै प्रतिवेदन तयार पारेर बुझाएको छ ।

नेकपामा शिर्ष नेतृत्वबीच पार्टीमा गम्भीर प्रकारको अन्तरविरोध पैदाभएर पार्टी फुटकै अवस्थामा पुगेपछि लामो समयको छलफलपश्चात अध्यक्षद्वय कार्यदल बनाएर समस्या र समाधानको खोजी गर्ने निस्कर्षमा पुगेका थिए ।

कार्यदललाई पछि नेकपाको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ५ : ५० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट