१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौंमा संक्रमण दर झन बढ्दै, मंगलबार थपिए २३२ जना नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा गत भाद्र ४ गतेदेखि निषेधाज्ञा लागि रहेको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो भनेर निषेधाज्ञा लगाइएको छ । तर, भाइरसका संक्रमितहरु निरन्तर बढिरहेका छन् ।

मंगलबार काठमाडौं उपत्यकामा भाइरसका २३२ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १९९ जना संक्रमित थपिएका छन् ।

काठमाडौंको तुलनामा ललितपुर र भक्तपुरमा संक्रमितहरु थोरै भएपनि ती जिल्लामा पनि संक्रमणको दर भने बढिरहेको छ ।
ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञाको बीचमा कन्ट्याक्ट ट्रेसिङ बढाएको भन्दै नगरपालिका फोरमले थप एकसाता निषेधाज्ञा बढाउन आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार नै निषेधाज्ञा थप गर्नका लागि निर्णय समेत गर्दैछन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ३४ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी