७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए २५ नयाँ कोरोना संक्रमित, जिल्लामा संक्रमितको संख्या ७६० पुग्यो, ६ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार सबै भन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरमा ६ जना, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीको पछिल्लो तथ्यांक अनुसार ७६० जना जिल्लमा संक्रमित पुष्टि भएका छन् भने ३४६ जना कोरोना मुक्त भएर घर फर्केकाछन् । रुपन्देहीमा बुधबार सम्म ६ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई