१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना अस्पतालमा एक संक्रमित को मृत्यु भएको छ ।

कोरोना अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति पौने ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि ६ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ८ : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम