२९ माघ २०८१, मंगलबार | February 11, 2025

पूर्वी नवलपरासीमा थपिए २७ नयाँ संक्रमित, गैंडाकोटका मात्रै १७ जना



कावासोती । पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरसका फेरि २७ जना नयाँ संक्रमित थपिएका छन् ।

पोखराको क्षयरोग उपचार केन्द्र बाहिरका प्रयोगशालामा बुधबार र बिहीबार गरिएको परीक्षणमा गैंडाकोट नगरपालिकामा मात्रै १७ जना संक्रमित थपिएका छन् ।

यसैगरी कावासोती नगरपालिका ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, विनय त्रिवेणी गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा ३ वर्षीय बालकसहित ७५ वर्षसम्मका रहेका छन् ।

गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेहरु १६ सय ७२ जना पुगेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : ३७ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा