११ श्रावण २०८३, सोमबार | July 28, 2026

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, बिहीबार थपिए ३७७ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित झन पछि झन बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

बिहीबार अपरान्ह गरिएको पछिल्लो अपडेटअनुसार उपत्यकामा ३७७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंमा मात्रै २७० जना नयाँ संक्रमित थपिएका छन् ।

ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार ३०१ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : ३३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला