२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देही तिलोत्तमाको भेटनरी टोल सिल, एकै टोलमा ७ घरमा १२ जनामा संक्रमण पुष्टि



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल गरिएको छ । बिगत २ दिनमा लगातार ५ घरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भेटनरी टोल सिल गरिएको हो ।

सुरुमा बुटवल उपमहानगर ११ को एक घरको मलामीमा सामेल भएर फर्केका २ जनामा संक्रमण देखिएको र त्य यता लगातार संक्रमित देखिन थालेपछि टोललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखाका कोरोना फकेलपर्शन ईश्वरी पौड्यालले जानकारी दिए । नगरको जानकीनगर भित्रको भेटनरी टोलमा अहिले सम्म १२ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार १ जना ७० बर्षिया महिलाको समेत मृत्यु भएको थियो ।

टोलमा संक्रमितको सम्पर्कमा आएकाहरुको पूर्ण बिवरण नआउँदा सम्म टोललाई सिल गरिएको पौड्यालले बताए । बिहिबार थपिएका तिलोत्तमाका १७ जना मध्य ५ जना सोहि टोलका नागरिक हुन् । टोलमा ७ घरका १२ जनालाई संक्रमण पुष्टि भईसकेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : २८ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको