११ श्रावण २०८३, सोमबार | July 28, 2026

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



धरान । धरानस्थित वीपी प्रतिष्ठानमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको शुक्रबार बिहान ३ः१४ बजे मृत्यु भएको हो । कोशी अस्पतालबाट रिफर भएर वीपी प्रतिष्ठान पुगेकी ती महिलामा

५६ वर्षीया महिलालाई अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालले वीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।

वीपी प्रतिष्ठानमै उपचाररत भापाका ८३ वर्षीय एक पुरुषको पनि गए राति नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ८ : ४८ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला