११ श्रावण २०८३, सोमबार | July 28, 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु



पोखरा । पोखरामा कोरोना भाइरसका संक्रमित एकजना पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ निवासी ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारककै क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ती पुरुषको शुक्रबार मध्यान्न १२ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुष आजै मात्रै उपचारका लागि अस्पताल पुगेका थिए । उनलाई कोरोना भाइरसको संक्रमणसँगै हाइपरटेन्सन, डायविटिज मेलिटस समेत रहेको थियो ।

यससँगै प्रतिष्ठानमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १ : ५४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला