१७ माघ २०८२, शनिबार | January 31, 2026

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु



नवलपुर । गण्डकी प्रदेशमा मा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–६ का ६२ बर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यसैगरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ८ : २४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक