१८ माघ २०८२, आइतबार | February 1, 2026

घरभाडा छुटगर्ने घरधनीलाई तुलसीपुर उद्योग बाणिज्य संघको सम्मान



दाङ । लकडाउनको अबधीमा घरभाडा छुटगरी ब्यवसायीलाई राहत दिएको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले घरभाडा छुट दिने घरधनीहरुलाइ सम्मान गरेको छ ।

बाणिज्य संघले आफनै कार्यकक्षमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै घरधनीहरुलाइ सम्मान गरेको हो । बिश्वब्यापीरुपमा फैलिएको कोरोना माहामारीका कारण ब्यवसायीहरुलाई पर्नगएको मर्कालाइ सम्बोधन गरी राहत प्रदान गरेकाले घरधनीहरुलाई बाणिज्य संघले सम्मान गरेको तुलसीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिर बहादुर रावतले बताए ।

कार्यक्रमा सम्मानीथ हुने घरधनीकहरुको तर्फबाट बोल्दै घरधनीहरु मोहन न्यौपाने,शेवकराम भण्डारी लगायतले कोभीडका कारण ब्यवसाय बन्द गर्न बाध्य भएका ब्यवसायीहरुलाई थोरै भए पनि राहत होस भनेर आफुहरुले सहयोग गरेको बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुर उपमाहानगर पालीकाका प्रमुख घनश्याम पाण्डे सहीत भाडाछुट गर्ने घरधनीहरुलाई घरमै पुगेर सम्मान गरेको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ८ : ३६ बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु