३ पुस २०८२, बिहिबार | December 19, 2025

शिक्षण संस्था र लामो दुरीको यातायात भदौ मसान्तसम्म बन्द



काठमाडौं । सरकारले शिक्षण संस्थाहरू भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले बन्द रहेका शिक्षण संस्थाहरू भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द छन् ।

यसैगरी लामो दूरीको यातायातका साधन पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।

यसअघि भदौ १ गतेबाट शिक्षणसंस्था र लामो दुरीको यातायात सन्चालन गर्ने निर्णय भएको थियो । तर, कोरोना समुदायस्तरमै फैलिन थालेपछि भदौ १५ सम्म बन्द गर्न निर्णय भएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ९ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको