५ श्रावण २०८३, मंगलबार | July 21, 2026

समाज लघुवित्तको आइपीओ आज बाँडफाँड हुने, ८ हजार ७० जनाले पाउने भए १० कित्ता सेयर



काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिउँसो २ बजे बाँडफाँड गरिने जनाएको हो ।

लघुवित्तको आइपिओको प्री एलटमेन्ट भएको छ जसमा ८ हजार ७० जनाले पाए १० कित्ताका दरले सेयर पाएका छन भने आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जनाको हात भने खाली हुनेछ ।

कम्पनीको आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जहाँ मागभन्दा बढी १४८.८९ गुणा आवेदन परेको छ ।

कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता सेयर बिक्रीमा राखेको थियो।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १० : ३३ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा