७ बैशाख २०८३, सोमबार | April 20, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक कृतिम गर्भाधान गरेकी कोरोना संक्रमित महिलाको शुल्यक्रिया हुँदै



बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालमा पहिलो पटक कोरोना संक्रमित गर्भवती महिलाको शुल्यक्रिया गरिने भएको छ ।

संक्रमित गर्भवतीलाई कोहलपुर मेडिकल कलेज रिफर गरेर आलोचित भएको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार भैरहवाकी २२ वर्षिया महिलाको शुल्यक्रिया हुँदैछ । कृतिम गर्भाधारण गरेकी महिलाको सर्जन डा. बिष्णु गौतम, डा. भक्त बस्याल सहितको टिमले शल्यक्रियाको तयारी गरेको अस्पतालले जनाएको छ ।

भैरहवा स्थित मेडिकल कलेजमा नियमीत जाँच गराउने गरेकि ती महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि शुल्यक्रियाका लागि भिम अस्पताल गएकी थिईन् । साधन, श्रोत र जनशक्तिको अभाव देखाउंदै भिम अस्पतालले ती महिलालाई लुम्बिनी रिफर गरेको बताईएको छ । भिम अस्पतालले पठाएको बिरामीको शल्यक्रिया गर्न लागिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १ : १८ बजे

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको