११ श्रावण २०८३, सोमबार | July 27, 2026

देशभर थपिए ८९९ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या ४० हजार नजिक



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रममित थपिएका छन् ।

११ हजार १२९ पीसीआर परीक्षणमा ८९९जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ३०३ जना महिला र ५९६ जना पुरुष रहेका छन् ।

यससँगै हालसम्म संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा २९८ जना थपिएका छन् ।

यसैगरी होम आइसोलेसनमा ७ हजार १२१ जना रहेका छन् ।

हालसम्म २१ हजार ४१० जना संक्रमित निको भएर घर फर्किएका छन् । क्वारेन्टिनमा ७ हजार ३३७ जना रहेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : २४ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय