११ श्रावण २०८३, सोमबार | July 27, 2026

भैरहवाको भीम अस्पतालमा बुटवलका कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रूपन्देहीमा थप १ जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ सब्जीमण्डीका ५७ वर्षीय संक्रमित पुरुषको भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो ।

‘उनको आईसीयूमा राखेर उपचार भैरहेकाकोमा स्वास्थ्य अवस्था बिग्रिँदै गई बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च रक्तचापका बिरामी रहेका ती पुरुषलाई हृदयघात समेत भएको थियो ।

उनलाई बुटवलस्थित कोरोना बिशेष अस्पतालबाट यही १५ गते भीम अस्पताल सारिएको थियो ।

यसअघि, बुधबार बिहान भीम अस्पतालमै नवलपरासी रामग्रामीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

यता, बुटवल कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ६ : ४२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न