११ श्रावण २०८३, सोमबार | July 27, 2026

पुर्वी नवलपरासीमा कोरना संक्रमितको संख्या ५ सय पुग्यो



कावासोती । पूर्वी नवलपरासीमा कोरोनाबाट संक्रमितको संख्या ५ सय पुगेको छ । बिहीबार बिहान ३ जना संक्रमित थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५ सय पुगेको हो ।

जिल्लामा सक्रि संक्रमितको संख्या १५७ जना रहेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३४२ जना रहेको छ । हालसम्म १ संक्रमितको मृत्यु भएको छ ।

आज थपिनेहरुमा देवचुली वार्ड २ का ६६ वर्षीय पुरुष, कावासोती ३ का ३९ वर्षीया महिला र गैंडाकोट १३ का ३५ वर्षीय पुरुष रहेका छन् ।

थपिएका संक्रमितलाई जिल्लाको कोभिड अस्थाई अस्पतालमा लैजाने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ४२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न