२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु, बुटवलमा मृत्यु हुनेको संख्या ५ पुग्यो



बुटवल । रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । ब्लड प्रेसरको समेत दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

यो संगै रुपन्देहीमा शुक्रबार सम्ममा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुटवल उपमहानगरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : ०३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको