१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आगामी वर्षसम्म पनि कोरोनाको खोप आउनेमा डब्लुएचओबाट शंका व्यक्त



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२१ सम्म पनि कोरोना भाइरसको खोप आउनेमा शंका व्यक्त गरेको छ ।

डब्लुएचओका प्रवक्ता मार्गरेट ह्यारिसले शुक्रबार अहिले क्लिनिकल ट्रायलमा रहेका खोपलाई अझ बढी परीक्षणको महत्व रहेका बताएका छन् ।

प्रवक्ता ह्यारिसका अनुसार अहिलेसम्म एडभान्स क्लिनिकल स्टेजका आधारमा कुनै पनि खोप पुरै प्रभावशाली भैसकेको भन्न नसकिने अवस्था रहेको जिकिर गरेका छन् ।

जेनेभामा एक प्रेस ब्रिफिङमा उनले भने, ‘हामी वास्तवमै आगामी वर्षको मध्यसम्म व्यापक खोप अभियान होला भन्ने आशा गर्न सक्दैनौं ।’

कुनै पनि खोपले अहिलेसम्म ५० प्रतिशत पनि प्रभावकारीताको संकेत नदिएको उनले बताए । -बीबीसी

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : २१ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक