२५ असार २०८३, बिहिबार | July 9, 2026

आगामी वर्षसम्म पनि कोरोनाको खोप आउनेमा डब्लुएचओबाट शंका व्यक्त



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२१ सम्म पनि कोरोना भाइरसको खोप आउनेमा शंका व्यक्त गरेको छ ।

डब्लुएचओका प्रवक्ता मार्गरेट ह्यारिसले शुक्रबार अहिले क्लिनिकल ट्रायलमा रहेका खोपलाई अझ बढी परीक्षणको महत्व रहेका बताएका छन् ।

प्रवक्ता ह्यारिसका अनुसार अहिलेसम्म एडभान्स क्लिनिकल स्टेजका आधारमा कुनै पनि खोप पुरै प्रभावशाली भैसकेको भन्न नसकिने अवस्था रहेको जिकिर गरेका छन् ।

जेनेभामा एक प्रेस ब्रिफिङमा उनले भने, ‘हामी वास्तवमै आगामी वर्षको मध्यसम्म व्यापक खोप अभियान होला भन्ने आशा गर्न सक्दैनौं ।’

कुनै पनि खोपले अहिलेसम्म ५० प्रतिशत पनि प्रभावकारीताको संकेत नदिएको उनले बताए । -बीबीसी

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : २१ बजे

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,