२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा आज पनि थपिए ६६ नयाँ संक्रमित, रोहिणी गाँउपालिकाले लियो अग्रता



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा २५ महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कार्यालयका अनुसार रोहिणी गाँउपालिकामा आज २५ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामैना नगरपालिमामा ९ जना, सुद्धोदन गाँउपालिकामा ६ जना, बुटवल उपमहानगरमा ५ जना संक्रमित थपिएका छन् ।

यसैगरि शनिबार कञ्चन गाँउपालिकाम ६ जना, मायादेबी गाँउपालिकाम ५ जना, तीलोत्तमामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज थपिएसँगै संक्रमितहरुको संख्या १२५६ पुगेको छ । ६२७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ५ : ०४ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका