२० भदौ २०८३, शनिबार | September 5, 2026

‘प्रेमगीत-३’ का लेखक छेतेन गुरूङको निधन



काठमाडौं । चलचित्र ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।

कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । पछिल्लो समय गुरूङ निर्माता सन्तोष सेनसँग मिलेर ‘हुतुतु’ चलचित्र निर्देशनको तयारीमा थिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १० : १८ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्