३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पूर्वी नवलपरासीको देवचुलीमा थपिए ३४ जना कोरोना संक्रमित



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ६ जना कर्मचारी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर ४, ७, ८, ९, १०, ११ र १४ मा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण देखिनेहरुमा देवचुली नगरपालिकामा कार्यरत ६ जना कर्मचारी रहेका छन् भने ३ जना क्वारेनटाईनमा बसेका र बाँकी समुदायको भएको देवचुली नगरपालिकाका स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए ।

१ सय १९ जनाको पीसीआर चेक गर्दा ३४ जनामा कोरना संक्रमण देखिएको हो ।

नवलपुरमा एउटै नगरपालिकाभित्र यति धैरे संक्रमित देखिएको पहिलो पटक हो ।

संक्रमित सबैलाई आईसोलेसन पठाउने तयारी भएको प्रमुख श्रेष्ठलेले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ८ : ०० बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने