१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



विराटनगर । कोरोना संक्रमणकाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो ।

भदौ २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दिउँसो १२:३० बजे ती पुरुषको उपचारका क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।

मृतक पुरुषमा सुगर र प्रेसरको समस्या समेत रहेको बस्नेतले जानकारी दिए ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ३६ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको