४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा एकै दिन थपिए ३२ संक्रमित, उपमहानगरमा पुग्यो ५१२ जना संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १७ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

बुटवलको ११ नम्बर वडामा फेरि ९ जना संक्रमित थपिएका छन् भने वार्ड नम्बर १ मा ६ जना थपिएका छन् । त्यसैगरि १२ नम्बरमा ३ जना, ३ र १३ मा २।२ जना, ४,६,८,१० र १७ नम्बर वाडमा १।१ जना नयाँ संक्रमित थपिएकाछन् । बुटवलमा आज पनि ठेगाना स्पष्ट नखुलेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा २६८ जना सक्रिय संक्रमित रहेको र २०४ जना डिस्चार्ज भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । बुटवलमा ६ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको