२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देहीमा एकै दिन थपिए १२६ नयाँ संक्रमित, बुटवल उपमहानगरमा ५७, तिलोत्तमामा ४५



बुटवल । रुपन्देहीमा एक दिनमा अहिले सम्मकै ठुलो संख्या १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ७५ जना पुरुष र ५१ जना महिलामा संक्रमण पुष्टि भएको छ । जस अनुसार बुटवल उपमहानगरमा सबै भन्दा बढी ५७ जना संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि सियारी गांउपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकाका ६ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणीमा ४ जना र ओमसतियामा २ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १६३० जना पुगेको छ भने जिल्लामा १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ५८ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार