४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा एकै दिन थपिए १२६ नयाँ संक्रमित, बुटवल उपमहानगरमा ५७, तिलोत्तमामा ४५



बुटवल । रुपन्देहीमा एक दिनमा अहिले सम्मकै ठुलो संख्या १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ७५ जना पुरुष र ५१ जना महिलामा संक्रमण पुष्टि भएको छ । जस अनुसार बुटवल उपमहानगरमा सबै भन्दा बढी ५७ जना संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि सियारी गांउपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकाका ६ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणीमा ४ जना र ओमसतियामा २ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १६३० जना पुगेको छ भने जिल्लामा १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ५८ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता