१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमणबाट काठमाडौंका मात्रै ६ जनासहित ९ को मृत्यु



काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ जना व्यक्तिको मृत्यु भएको हो ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु काठमाडौमा भएको छ । काठमाडौंका २ महिला र ५ जना पुरुषसहित ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङका एक जना पुरुष, सिन्धुपाल्चोकका १ जना महिला र कास्कीका एक जना महिलाको पनि मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर ३४५ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

(भुल सुधार : यसै समाचारको शिर्षकमा ‘काठमाडौंका मात्रै ६ जना’ हुनुपर्नेमा अन्यथा भएकोले सुधार गरेका छौं ।)

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : ३६ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी