७ आश्विन २०८३, बुधबार | September 23, 2026

पीसीआर परीक्षण शुल्क अब २ हजार रुपैयाँ मात्रै



काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ ।

अब सरकारी र निजी सबै प्रयोगशालामा अधिकतमा दुई हजार रुपैयाँमात्र शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पीसीआर परीक्षणका लागि आवश्यक रि–एजेन्ट र अन्य सामानको समेत बजार मूल्य घटेका कारण परीक्षण शुल्क घटाइएको गौतमले जानकारी दिए । तोकिएको शुल्क भन्दा बढी शुल्क लिन नपाउने पनि गौतमले स्पष्ट पारे ।

यसअघि सरकारले पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यसपछि संशोधन गर्दै केही दिन अघि ४ हजार रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज