२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रेशम चौधरी रिहा गर्न माग जसपाको माग



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।

जसपाले आइतबार एक विज्ञप्ति जारी गर्दै जेलमा रहेका चौधरीलगायत नेताकार्यकर्तालाई रिहाइका लागि माग गरेको हो ।

जसपाका अयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी गरिएको संयुक्त विज्ञप्ति जारी गर्दै चौधरीको रिहाईको माग गरेका हुन् ।

मधेस–थरुहट आन्दोलनमा सहभागी भएका नेता कार्यकर्तामाथि सरकारले मुद्धा चलाउने, धन–सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै यस्ता कार्य बन्द गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : ३२ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन