४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या १७ पुग्यो



बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी ६४ बर्षिया महिलाको सोमबार मध्यान्ह २ः३५ बजे मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

सिद्धार्थ नगर नगरपालिका-५ बाट श्वासप्रश्वासमा समस्या भएर सोमबार मध्यान्ह १२ बजे लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी महिलाको जीन एक्सपर्ट परीक्षणबाट कोरोना पोजिटिभ आएपछि फिभर क्लीनीकमा राखेर उपचार भईरहेकोमा दिउंसो २ः३५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

अस्पताल ल्याउंदा नै अवस्था गम्भिर रहेकोमा परीक्षणको रिपोर्ट र उपचारको ब्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको