१ चैत्र २०८२, आइतबार | March 15, 2026

बिहान बिहानै भूकम्पको कडा झड्का, कति रेक्टर स्केलको गयो ?



काठमाडौं । नेपालमा बुधबार बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर गएको भूकम्प काठमाडौं उपत्यका लगायत देशका धेरै जिल्लामा महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । तर, अमेरिकी जियोलोजिकल सर्भेले भने ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

करिब १२ सेकेण्डसम्म महशुस गरिएको भूकम्पले धेरै मानिसहरूलाई तनाबमा पार्यो ।

२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका लगातार पराकम्पले त्रसित मानिसलाई सम्झाउने गरी आज भूकम्प गएको छ ।

प्राकृतिक विपत्तिले थिलोथिलो पारेको सिन्धुपाल्चोकमा पुन: भूकम्पको केन्द्र बनेर जमिन हल्लिदा त्यहाँ झन संकट उत्पन्न हुने देखिएको छ ।

२०७२ सालको भूकम्पबाट धाँजा फाटेको त्यहाँ पहिरोको विपत्ति निरन्तर जारि छ

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ६ : १९ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका