१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपाल राष्ट्र बैंकले नयाँ भु-भाग सहितको नक्सा अंकित सिक्का बजारमा ल्याउने



नेपाल राष्ट्रबैंकले सरकारले समेटेको नयाँ भु-भाग सहितको नक्सा अंकित सिक्का बजारमा ल्याउने अनुमती पाएको छ ।

सरकारले नयाँ नक्सा प्रस्ताव गरेर संस्दबाट अनुमोदन गराएसंगै मन्त्रिपरिषदले राष्ट्रबैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रकाशन गर्ने अनुमती दिएको हो । राष्ट्र बैंकलाई सोमबारको मन्त्रिपरिषदको बैठकले सिक्का निकाल्न स्विकृति दिएको सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

राष्ट्र बैंकले बजारमा ल्याएको सिक्का तथा नोटहरुमा अहिले सम्म पुरानो नक्सा नै अंकित रहेका छन् ।

सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १० : ४७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले